पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर एमालेको सर्वसम्वत निर्णयः प्रतिनिधिसभाका लागि वसन्तकुमार नेम्वाङ र प्रदेश सभा (क) मा राजकुमार भन्डारी

फिदिम । नेकपा एमाले पाँचथरले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङलाई सर्वसम्वत सिफारिस गरेको छ ।आइतबार बसेको एमाले पाँचथरको छैटौँ जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सिफारिसको निर्णय गरेको हो । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको पाँचथरमा एमालेको तर्फबाट उनी सर्वसम्मत सिफारिस भएका हुन् । पूर्वमन्त्रीसमेत रहेका