युधिष्ठिरराज आमगाई फिदिम । ‘डिजिटल’ पत्रकारीताको आयम थपिए संगै पाँचथर जिल्लामा रहेर क्रियाशिल पत्रकारीता गर्ने पत्रकार एवं संचारकर्मीलाई अनलाइन पत्रकारिता तालिम प्रदान गरिएको छ ।विषेशगरी अनलाईन संचारमाध्यममा समाचार सामाग्री बनाउने र समाचारको मुलपाठ, फोटो र भिडियो प्रविष्टी गर्ने सिपको विकास गर्ने हेतु यो तालिम आयोजना