पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा महिला एकल र पुरुस एकल तर्फ क्वाटरफाइनलका खेल सम्पन्न

१० फागुन, पाँचथर । पाँचथरमा जारी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिहिबार पाँचै बिधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार महिला एकल र पुरुस एकल तर्फ क्बाटर फाइनलका खेलहरु सक्पन्न भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, उदयपुरकी रोजी राई, पाँचथरकी छाँया केरुङ, झापाकी अञ्जना