मंगल बेघा १६ फागुन, पाँचथर। चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल खेल आजवाट सुरु हुने भएको छ । पहिलो सेमिफाईनलमा आयोजक पाँचथर फुटबल क्बलले राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीको सामना गर्दैछ । दिउँसो २:३० वजे हुने खेलमा दुवै टोली