झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको गाउँपालिका उपाध्यक्ष शंकर भट्टराईले बताए ।आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ जना किशोरी