इलाम । इलामको माई नगरपालिका–६, बिहीबारेमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्। सामान्य घरायसी विवादमा बुबाले हानेको खुकुरीले छोराको मृत्यु भएको हो। स्थानीय ३६ वर्षे दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सोमवार साँझ करिब ७ बजे बुबाले