पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

देश ओरालो लाग्दैछः अध्यक्ष ओली

नारायण तुम्बापो फिदिम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताएका छन् । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उनको भनाइ छ ।एमाले पाँचथरद्वारा फिदिममा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा