फिदिम । पाँचथरको याङवरक गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेको घटना सामसुम गर्न गाँउपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।गाँउपालिकाका अध्यक्ष भिमबहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङबो द्वारा जारी विज्ञप्तिमा ‘गम्भिर कुटपिट नभएको र दुई पक्षबीच सहमति