नारायण तुम्बापोफिदिम । पाँचथर फिदिमको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्याफ्टिङ सेवा हिउद लागे संगै सञ्चालनमा ल्याएको छ । मङ्सिरको दोस्रो साताबाट सुचारु भएसंगै तमोरमा यस वर्षको हिउदे र्याफ्टिङमा बहन चाहनेको आवागमन बढ्न थालेको छ ।बाढी पहिरोको जोखिम छल्न