पाँचथर । फिदिम नगरपालिका ४ जोरसाल नजिकै मध्य पहाडी राजमार्गमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक जना कार्यकर्ताको निधन भएको छ । एमालेद्धारा फिदिममा आयोजित आमसभामा सहभागी भएर फर्कने क्रममा मे.१च ६००८ नम्बरको पिकअपबाट झरेर हिलिहाङ गाउँपालिका ५ सुभाङका