एजेन्सी । वयस्क व्यक्तिले सरदर ७ देखि ८ घण्टा निदाउनु पर्छ भनिन्छ । तर अहिले निन्द्राको समयमा धेरै नै फेरबदल आइरहेको छ । कतिपयलाई राती चाँडै निन्द्रा लाग्दैन, निन्द्रा लाग्दा बिहान भैसकेको हुन्छ उठ्दा दिउँसो भइसकेको हुन्छ । यस्ता क्रियाकलापले हाम्रो दैनिक क्रियाकलापमा मात्र नभएर