पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार चुनावको तयारी गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी दिनुभएको थियो ।

यो बेला डटकमबाट

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : २३ बजे