झापा । अनलाइन गेम मार्फत जुवा खेलाउने र कन्सल्टेन्सी मार्फत सरकारी कागजात एवं दस्तखतहरुको किर्ते गरी दुरुपयोग गर्ने गिरोहलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप ताथ मोवाइलको प्रयोग गरी इन्टरनेट मार्फत विभिन्न गेमहरुका नाममा जुवा खेलाउने र जापान पठाउने, आयल्सका कक्षाहरु सञ्चालन गर्ने बहानामा