पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


पाँचथरमा बालिकालाई आत्महत्या दुरुत्साहन अभियोगमा युवक पक्राउ

फिदिम । पाँचथरको मिक्लाजुङ गाउपालिकाकि एक बालिकालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा बुधबार प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड १० का २८ वर्षीय सुमन राई रहेका छन् । मिक्लाजुङ-२ कि ति १६ वर्षीया बालिकाले गत भदौ २७ गते घरमै झुन्डीएर आत्महत्या