पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

अरिँगालले टोक्दा तेह्रथुम-चुहानडाँडाका युवकको मृत्यु

तेह्रथुम । अरिँगालको टोकाइबाट तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ वर्षीय युवक मिलन कन्दङ्वाको मृत्यु भएको छ ।मंगलबार राति चुहानडाँडाको हिलेमा आफ्ना साथिहरुसंग अरिँगाल पोल्न गएका कन्दङ्वालाई अरिँगालले टोकेको थियो । टोकाईबाट गम्भीर भएका कन्दङ्वालाई उपचारको लागि झापाको विर्तासिटी अस्पतालमा लगिएको थियोे । उपचारको क्रममा उनको