पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौंको तारकेश्वरमा एकै परिवारका चारजनाको शव विभत्स अवस्थामा, हत्यापछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा घरभित्र मृत भेटिएका एकै परिवारका चारजनाको शव विभत्स अवस्थामा रहेको प्रहरीले जनाएको छ ।तारकेश्वर नगरपालिका-२ पदमछलमा बुबा, आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया