युधिष्ठिरराज आमगाई फिदिम । पाँचथर जिल्लामा पछील्लो ६ महिनामा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन ।इन्सेक पाँचथरले सन् २०२३ को जनवरी देखि जुन सम्म (छ महिना) को घटना अभिलेख सार्वजनिक गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । ६ महिनामा बाल अधिकार