मंगल बेघा पाँचथर । नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि नेपाल छनोट भएको हो ।यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा