पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

तिजोक यूवा क्लबलाई इलाममा आत्मानन्द गोल्डकपको उपाधी

मंगल बेघा पाँचथर । इलामको माङसेबुङमा सम्पन्न १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकप- २०८० को उपाधि तिजोक युवा क्लब पाँचथरले हात पारेको छ । माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा ७-६ ले पराजित गर्दै तिजोकले