दिपक दुलाल नवमीडाँडा। नयाँ वर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडामा जारी नकआउट खुल्ला फूट्बल प्रतियोगिताको शनिवारको खेलबाट महिलातर्फ न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागु र चोलुङ क्लव याङनाम फाइनलमा प्रवेश गरेका छन् ।आज भएको सेमीफाइनल खेलमा नेपाल पुलिस क्लव याङ्नामलाई ४–० गोलअन्तरले पाखा लगाउँदै