दिपक दुलाल नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सिद्धदेवी मावि नवमीडाँडाले उचालेको छ ।फाल्गुनन्द गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी ८ स्वर्ण, ६ रजत र ४ कांस्य सहित कुल १८ पदक प्राप्त गरेर सिद्धदेवी मावि नवमीडाँडाले