पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरको जनसंख्या घट्यो

फिदिम । जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार पाँचथर जिल्लाको जनसंख्या १ लाख ७४ हजार ४ सय १९ रहेको छ । अगिल्लो जनगणना २०६८ मा १ लाख ९१ हजार ८ सय १७ रहेको थियो । एक दशकमा १७ हजार ३ सय ९८ जनसंख्या घटी देखिएको छ