पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

गठबन्धनले देशलाई लथालिङग बनायोः उपाध्यक्ष नेम्वाङ

फिदिम । संविधासभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा ९एमाले०का उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारुढ पाँच दलीय गठबन्धनले देशलाई लथालिङ्ग बनाएको दावि गरेका छन । यो गठबन्धन ब्यक्तिगत स्वार्थ पूरा गर्न बनेको हो । एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकिने भएपछि मुलुकको हित नचाहने शक्तिहरुले