पाँचथर । नेकपा (माओबादी केन्द्र) पाँचथरमा होम जबेगूले संयोजको जिम्मेवारी पाउनुभएको छ । केन्द्र प्रदेश कमिटी बैठकले जबेगुलाई पाँचथर जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै पाँचथर प्रदेशसभा ‘क’ इन्चार्जको जिम्मेवारी टिका प्रकाश नेम्बाङ र पाँचथर प्रदेशसभा ‘ख’ को इन्चार्जको जिम्मेवारी संखध्वज नेम्बाङलाई