फिदिम । बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौ रकम ठगी गरेको आरोप लागेका सुर्यकुमार नेम्बाङ पक्राउ परेका छन । बेलायतको लन्डनमानै बसोबास गर्दै आएका नेम्बाङलाई पाँचथरको फिदिम नगरपालिका ४ गढी स्थित आफ्नो घर आएका वेला पाँचथर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमान्डौंको अनुरोधमा