पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फाल्गुनन्द गोल्डकप : न्यु स्टार माथि गोल वर्षाउँदै मछिन्द्र सेमिफाईनलमा

मंगल बेघा ९ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा न्यु स्टार क्बल, सुनसरी माथि गोल वर्षाउँदै मछिन्द्र फुटबल क्बल, काठमाण्डौं सेमिफाईनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा मंगलबार भएको दोस्रो क्वाटर फाईनलमा मछिन्द्रले न्यु स्टार माथि आधा दर्जन