मंगल बेघा पाँचथर । हिलिहाङ गाउँपालिका याङवरक गाउँपालिकाको प्रथम उपाध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे फाईनल प्रवेश गरेका छन् । याङवरक गाउँपालिका ६ स्थित नागीमा मंगलबार सम्पन्न पहिलो सेमिफाईनलमा फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै हिलिहाङ फाईनल प्रवेश गरेको हो । पहिलो सेटमा २५–१२ को सहज