काठमाडौं । खोटाङको साकेला गाउँपालिकास्थित मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख बरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको