प्रा.डा. यूवराज संग्राैला देश अहिले बृहत संक्रमणको संघारमा आइपुगेको छ। अहिले देश अगाडिको बाटो निर्माण गर्ने अवशरको प्रतिक्षामा छ। केही दिनको जेन जि पुस्ताको आन्दोलनले निकै ठुला त्याग र सहादतबाट देशमा पृत्रीवादी, दलतन्त्रको अन्त्यह गर्न सकिने अवस्था प्राप्त भएको छ।तर यो आन्दोलन संगै रास्ट्रले आफ्नो