पाँचथर । पूर्वमन्त्री स्व. पद्म सुन्दर लाओतीको शालिक फिदिम वजार स्थित अस्पताल चोकमा सोमबार अनावरण गरिएको छ । प्रदेश प्रमुख माननीय पर्शुराम खापुङले एक कार्यक्रमका बीच स्व. लाओतीको शालिक अनावरण गरेका हुन् । शालिक अनावरण कार्यक्रमलाई संबोधन गर्दै प्रदेश प्रमुख खापुङले अब्बल नेताको शालिक अनावरण