नारायण तुम्बापो फिदिम । पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा गत असोजदेखि निर्माण गर्न थालिएका १५ वटा नयाँ झोलुङ्गे पुल बनाई सकिएका छन् । एक नम्बर प्रदेश सरकारको आर्थिक सहयोग तथा पूवार्धार विकास कार्यालय पाँचथरले स्थानीय उपभोक्ता समितिहरुसंगको सहकार्यमा पुल बनाएको हो ।चालु आर्थिक वर्षमा बनाइ