दिपक दुलालनवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नागरिक आरोग्य कार्यक्रम तथा वडास्तरमा नागरिक आरोग्य समूह गठन कार्यक्रम आज सम्पन्न भएको छ ।मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सर्थक पार्न आम नागरिकलाई शारीरिक मानसिक र अध्यात्मिक रुपमा स्वस्थ एवम सबल बनाई विश्वव्यापी रुपमा फैलिदै