पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

५० शैयाको जिल्ला अस्पतालकाे भवन उद्घाटन

पाँचथर । जिल्ला सदरमुकाम फिदिम वजारमा ५० शैयाको जिल्ला अस्पताल पाँचथरकाे भवन शुक्रबार उद्घाटन भएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहनबहादुर बस्नेतले एक कार्यक्रमका बीच अस्पतालकाे भवन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध