पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नवमीडाँडा पूर्ण खोप सुनिश्चित वडा घोषणा

दिपक दुलाल नवमिडाँडा । फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडालाई आज पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।उक्त वडामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका लक्षित सम्पूर्ण बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरी पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा आज एक कार्यक्रमका बिच