मंगल बेघा १ पौष, पाँचथर । फिदिम नपा ४ मा पुर्ननिर्माण गरिएको व्याडमिन्टन कवर्ड हल सोमबार पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङले उद्घाटन गरेका छन् । जिल्ला समन्वय समितिको परिसरमा रहेको व्याडमिन्टन हलको एक कार्यक्रमकाबीच पूर्वमन्त्री नेम्बाङले शिलालेख अनावरण गर्दै