२४ वैशाख, पाँचथर । सुन र नगद चोरी गरेको आरोपमा फिदिम नगरपालिका १ का २८ वर्षीय सुरेन भनिने सुरेन्द्र योङ्यालाई आइतबार पूर्पक्षका लागि कारागार चलान गरिएकाे छ। जिल्ला अदालत पाँचथरको आदेशले आरोपितलाई पूर्पक्षका लागि थुनामा कारागार चलान गरिएकाे हाे । अदालतले माग गरेको १ लाख