नारायण तुम्बापो पाँचथर/ ताप्लेजुङको पश्चिमोत्तर मिक्वाखोला गाउँपालिका–५, को उपल्लो छेउमा छ एउटा सानो सुन्दर गाउँ– तोक्पेगोला । छुट्टै प्राकृतिक सुन्दरताको राज देख्न यहाँ पुग्नुपर्छ । यो ठाउँमा पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि देउलिङ्गे ओरालो झरेर तमोर तर्नु पर्छ । तिब्बतसंगको सिमावर्ती क्षेत्र तोक्पेगोला धेरै मोहक छ