विभिन्न तौल समूह र विधामा १ सय १० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मंगल बेघा ६– असार, पाँचथर । प्रथम पाँचथर जिल्ला तेक्वान्दो च्याम्पियनसीप– २०८३ आज (शनिबार) देखि जिल्ला सदरमुकाम फिदिम वजार स्थित ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन हँुदैछ । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्य समिति पाँचथरले