पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

एमाले अध्यक्ष ओलीले आज फिदिममा ‘धान नाच’ नाच्ने

फिदिम । मङ्सीर १६ बाट बैतडिको झुलाघाटबाट सुरु भएको नेकपा(एमाले)को संकल्प यात्राको अन्तिम आमसभा आज पाँचथरको फिदिममा हुँदैछ । सभाको सम्पूर्ण तयारी पुरा भएको संविधान सभा सदस्य तथा नेकपा(एमाले)का केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङले जानकारी दिनुभएको छ ।मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समुद्धिका लागि संकल्प यात्रा’ अन्तरगत