११ भदौ, पाँचथर । अखिल (क्रान्तिकारी) काे जिल्ला अध्यक्षमा चित्रकला हाङसरुम्बा निर्वाचित भएकी छिन् । नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारीको सोमबार जिल्ला सदरकमुकाम फिदिम वजारमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले हाङसरुम्बाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मिङसोहाङ लोवा, विमला