मंगल बेघा २५ फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को समानुपातिक तर्फ पाँचथरमा श्रम संस्कृति पार्टीलाई सर्वाधिक मत प्राप्त भएको छ । सोमबार विहान सम्पन्न मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीले १८ हजार ३ सय ६८ मत प्राप्त गरेको छ । यसै गरी, दोस्रो