एजेन्सी । अहिले विश्वमा कोभिडको ओमिक्रोन भेरियन्टले तहल्का मच्चाइरहेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको ओमिक्रोन अहिले विश्वका विभिन्न मुलुकमा फैलिसकेको छ । कोभिडको पछिल्लो डेल्टा भेरिअन्टभन्दा ५ गुणा बढी सङ्क्रमण ओमिक्रोनको फैलने अनुमान गरिएको छ । यही कारणले बढी चिन्तित बनाएको ओमिक्रोनको