पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

एसीसी यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई

२१ असार, पाँचथर । नेपालले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई कठिन भएकाे थियाे । नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै