प्रतियोगितामा पुरुष तर्फ प्रथम भएका अमिर र महिला तर्फ प्रथम भएकी पुष्पाले क्रमशः ३० हजार १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । मंगल बेघा १२- पाैष पाँचथर । ८ औं सुम्हा?लुङ मिनी म्याराथन- २०८२ अन्तर्गत पुरुष तर्फकाे उपाधि ताप्लेजुङको मैवाखोला