फिदिम । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा एमालेका भिम बहादुर योङया (सुवास) ८० मतान्तरले विजयी भएका छन । भिम बहादुरले ४ हजार १ सय १८ मत प्राप्त गरी विजयी हुँदा गठबन्धन तर्फका