१७ वैशाख, पाँचथर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले बुधवार काठमाण्डाैवाट गिरफ्तार गरेकाे छ। जनमत पार्टीसँग नाउपाकाे काठमाडौंको प्रज्ञा भवनमा पार्टी एकताकाे तयारी भइरहँदा प्रहरीले उनलाई सोही स्थानबाट गिरफ्तार गरेकाे हाे। हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको प्रहरीले जनाएकाे छ। अध्यक्ष राउतले