पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


कर्तब्य ज्यान मुद्दाका आरोपितहरु पुर्पक्षको लागि कारागार चलान

मंगल बेघा १६ साउन, पाँचथर । फिदिम नगरपालिका १४ का ३७ वर्षीय दिनेशकुमार राईको हत्या घटनाका तीन जना आरोपितहरु जिल्ला अदालतको आदेशले मंगलबार पूर्पक्षका लागि कारागार चलान भएका छन् । पूर्पक्षका लागि कारागार चलान हुनेमा फिदिम नपा १४ का २३ वर्षीय सुशिल राई, फिदिम नपा