मंगल बेघा ५ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा सगरमाथा युथ क्बल मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा बुधबार भएको तेस्रो क्वाटर फाईनलमा बुटवल लुम्बिनी फुटबल क्बल बुटवललाई १–० गोलले पराजित गर्दै