दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६२ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ। न्याश्नल फायर एजेन्सीले मृतक ६२ मध्ये ३७ जना महिला र २५ जना पुरुषहरू रहेको जनाएको छ। उक्त विमान रन वेबाट उछिट्टिएको थियो र