काठमाडौं । शनिबार आज २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा